भुम्दीकोट समाजका सामाजीक दानविर व्यक्तित्व व्यक्ती परिचय

Major Jai Bahadur Gurung

गो. मे. जै बहादुर गुरुङ्ग (MVO)

Raj Kumari Gurung

श्रीमती रामकुमारी गुरुङ्ग

नाम: गोर्खा मेजर श्री जै बहादुर गुरुङ्ग (MVO)
भुम्दीकोट समाज यु.के.का पुर्वअध्यक्ष
भुम्दीकोट समाज यु.के.का संरक्षक
श्रीमती: गोर्खा मेजरनी श्री रामकुमारी गुरुङ्ग
बाबा: स्व. लक्षिराम गुरुङ्ग
आमा: स्व. बत्तिकुमारी गुरुङ्ग
जन्म स्थान: पोखरा महानगरपालिका वडा नं. २२, भुम्दी
जन्म मिति: २००२।०८।०७
हालको ठेगाना:
37 Bhumdi House
Cressingham Road
Reading Berkshire
RG27 RU-UK

ब्रिटिस सेनाको भर्ति:

  • पक्लीहावा भर्ति केन्द्रबाट १९६१ मा Boys मा भर्ति ।
  • १९६४ देखि १९६६ सम्मको ब्रुनाई युद्धमा भाग लिएको ।
  • १९८८ देखि १९८९ सम्म १ वर्ष Queen Elizabeth Orderly Officer मा नियुक्ती भै Buckingham राजदरबारमा सेवारत रहँदा Queen Elizabeth II ले Member of Victorian Order (MVO) द्धारा सम्मानित गराएको र गोर्खा मेजर तथा कमाण्डिङ अफिसरको पद प्राप्त गरेको

ब्रिटिस सेनाबाट अवकास:

  •  १९९४ मा (अवकास हुदा गोर्खा मेजरको पद)

 ब्रुनाई सुल्तान आर्मीमा सेवा:

  • ब्रिटिस सेनाबाट अवकास पछि ब्रुनाई सुल्तान आर्मीमा १९९४ देखि २००५ सम्म ११ वर्ष सेवारत ।
  • ब्रुनाई सुल्तान आर्मीबाट २००५ मा अवकास प्राप्त ।

योगदान:

  •  बुद्धिष्ट गुम्बा रिडिङ यू.के.को ट्रस्टी ।
  • रिडिङ तमु समाज यू.के.को सल्लाहकार ।

सहयोग:

  • २०६३।०९।२९ मा भुम्दीकोट समाज पोखरालाई रु. १,००,०००।– चन्दा सहयोग ।
  • वि.सं. २०६५ सालमा ओखले डाँडा मा.वि. भुम्दीमा रु. ३,७५,०००।– को लागतमा कक्षा कोठा बनाउन सहयोग ।
  •  ओखले डाँडा मा.वि. भुम्दीमा रु. १०,००,०००।– को अक्षयकोष स्थापना जसमा रु. २,००,०००।– आफुबाट र बाँकी रु. ८,००,०००।– वहाँले यू.के.मा आफ्नो सकृयताबाट उठाएको ।
  •  भुमी बाजेलाई रु. ६५,०००।– को घण्टी चढाएको ।
  •  बरह बज्यैको मन्दिर मन्दिर निर्माणमा रु.५,००,०००।– र पपिष्ट खर्च रु. १,२५,०००।– गरी जम्मा रकम ६,२५,०००।– सहयोग प्रदान ।
  •  सिल्दु बाजेको मन्दिर निमार्णमा रु. ३,००,०००।– र पपिष्ट खर्च रु. १,१५,०००।– गरी जम्मा रु. ४,१५,०००।– सहयोग प्रदान ।
  •  भुम्दी गाउँमा भकम्प राहतको लागि रु. १,८०,०००।– सहयोग प्रदान ।
  •  भुम्दी गाउँमा जेष्ठ नगरिक सम्मानमा रु. १,३५,०००।– सहयोग प्रदान ।
  • भुम्दी गाउँमा कोभिड–१९ को विपदमा राहतको लागि रु. १,२३,०००।– सहयोग प्रदान ।
  •  भुम्दी टुनार आमा समूहको समाज घर निर्माणमा रु.५,००,०००।– र भुम्दी टुनार आमा समूह भवन उद्घाटनमा विभिन्न १३ संघसंस्थालाई जम्मा रु. ५,२०,०००। साथै पविष्ट खर्चमा रु. २,००,००० गरी जम्मा १२,२०,००० सहयोग प्रदान ।
  • काब्रे दउराली स्वाँरा आमा समूहको समाज घर निर्माणमा रु. ३,५०,०००।– सहयोग ।
  • भुम्दीको म्हेच्कोँ (चियान डाँडा) मर्र्मतको लागि रु. ५०,०००।– सहयोग प्रदान ।
  •  शुरुको अवस्थामा भुम्दीजाने मोटर बाटो निर्माणको लागि रु. १५,०००।– सहयोग प्रदान ।
  • २०७८ सालमा मेजर जै बहादुर गुरुङ्ग ट्रसद्वारा विद्यार्थी पोषाक, साविक ७,८,९ वडा का दुःख पाउनेलाई राहात र भुम्दी आमा समूह लाई ल्होसारमा गरि जम्मा रकम रु. २,६५,५८०।– सहयोग प्रदान ।
  • २०७९ सालमा मेजर जै बहादुर गुरुङ्ग ट्रसद्वारा विद्यार्थी पोषाक साविक ७,८,९ वडाका दुःख पाउने जनतालाई राहात र गुरुङ्ग समाज भुम्दीगाउँबासीलाई गरि जम्मा रकम रु. ३,३६,०००।– सहयोग प्रदान । जसमा विद्यार्थीहरुलाई विद्यालयमा जाडोमा प्रयोग हुने पोशाक सुइटर, टोपी पनि समावेश गरिएको ।
  • २०८० सालमा मेजर जै बहादुर गुरुङ्ग ट्रसद्वारा विद्यार्थीलाई पोषाक, साविक ७,८,९ वडाका जनतालाई राहात र गाँउ बासी गुरुङ्ग समाजलाई ल्होसार गरि जम्मा रकम रु. २,७२,६४०।– सहयोग प्रदान ।
  • २०८१ सालमा मेजर जै बहादुर गुरुङ्ग ट्रसद्वारा ३७ जनालाई राहत, पोषाक र लोछारमा गरि जम्मा रु. २,४७,४९८।– सहयोग प्रदान गरियो ।
  • २०८२ सालमा मेजर जै बहादुर गुरुङ्ग ट्रसद्वारा राहत, पोषाक र लोछारमा गरि जम्मा रु. रु. १,९७,०००।– सहयोग प्रदान गरियो
  • भुम्दीमा कोल्मे छगो स्मारक निर्माणमा खर्च रु. १२,०७,३०३।५० र कन्या साथै भोजन दानमा भएको खर्च २,७४,०००।– गरी जम्मा रकम १४,८१,३०३।५० सहयोग प्रदान ।
  • भुम्दी लामछाने भाइ खलक परिवारलाई रु. १,२५,०००।– सहयोग प्रदान ।
  • भुम्दी टुनार सामुदय होमस्टे लाई होडिङ बोर्ड, भुम्दी गाँउलाई फुलैफूलको बगैचा गाउँ बनाउने हेतुले पटक,पटक गरि १,५०,०००।– सहयोग प्रदान
  • भुम्दीको थामाको डाँडामा राम लक्ष्मण मन्दिरको निमार्णमा रु. १०,८०,०००।– र पपिष्ट खर्च रु. २,७०,०००।– गरी जम्मा रकम रु. १३,५०,०००।– सहयोग प्रदान ।
  • भुम्दीकोट समाज पोखराको २०८० सालको ल्होसार पर्वको प्रितिभोज कार्यक्रममा भुम्दीकोट समाज पोखरालाई रु. १,००,०००।–, भुम्दीकोट आमा समूह पोखरा र भुम्दीकोट युवा समूह पोखरालाई जनही रु. ५०,०००।– गरी जम्मा रकम रु. २,००,०००।– सहयोग प्रदान ।
  • पार्दी समाज घरमा शौचालय निर्माणको लागि रु. १,२५,०००।– सहयोग प्रदान ।
  • २०८० सालमा पार्दि समाजघर १७ पोखरालाई रु. ५०,०००।– सहयोग प्रदान ।
  • २०५६ सालमा बौद्ध अघौँ सदन रामघाटको गेट निमार्णमा रु. ३,२२,०००।– सहयोग ।
  • २०७७ सालको जेष्ठ महिनामा बौद्ध अघौँ सदन रामघाट गुम्बामा भोजनको लागि रु. १,००,०००।–, बस्त्रको लागि रु. १,००,०००।–, शिक्षाको लागि रु. १,००,०००।– गरी जम्मा रु. ३,००,०००।– सहयोग प्रदान ।
  • बौद्ध अघौँ सदन रामघाटको नव निर्मित बौद्ध गुम्बा भवनको लागि रु.१,००,०००।– सहयोग प्रदान ।
  • पोखरा बौद्ध आर्घौ सदनमा नयाँ गेट निमार्ण को लागी रु. ३०,९७,९३३।–तीस लाख सन्तानब्बे हजार नौ सय तेत्तीस  र सोही कार्यक्रममा दान–दक्षिणा तथा पपिस्ठ खर्चमा रु. १० लाख सहयोग प्रदान।
  • यु.के. रिडिङको बुद्धिष्ट गुम्बामा अमिताभ बुद्धको मुर्ति निर्माण गर्नको लागि जम्मा रु. ३२,००,०००।– रकम सहयोग प्रदान ।
  • यु.के. रिडिङको बुद्धिष्ट गुम्बामा चाँदीको तिग मुल्य रु. ५,३२,०००।– र नगद रकम रु. ११,००,०००।– गरी जम्मा रकम रु. १६,३२,०००।– सहयोग प्रदान ।
  • २०१९ मा बुद्धिष्ट गुम्बा रिडिङ्मा बुद्ध जयन्तीमा भोजन दानको लागि रु. ३,००,०००।– (पाउण्ड २०००) सहयोग प्रदान ।
  • यु.के. रिडिङको बुद्धिष्ट गुम्बाको लागि निब्र्याजे ऋण रु. ४०,००,०००।– सहयोग प्रदान ।
Scroll to Top